प्रचण्ड पहिलो पार्टी दाबी: चुनावमा एक्लै लडेर जित्ने घोषणा

प्रचण्ड पहिलो पार्टी दाबी: चुनावमा एक्लै लडेर जित्ने घोषणा

२२ माघ, काठमाडौं । प्रचण्ड पहिलो पार्टी दाबी गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा धेरै सिट जितेर पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन्। नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै उनले कसैसँग गठबन्धन नगरी चुनाव लड्ने बताएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *