रातो मच्छिन्द्रनाथको रथ निर्माण प्रक्रिया सुरु (फोटो फिचर)

काठमाडौं। करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

यो जात्रालाई पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिन्छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *