२०८३ साल जेठ ०२ गते शनिबारको राशिफल
मेष : सोचेका काम नबन्ने जोखिम छ । कुनै पनि काम गर्दा विवादमा नफस्नु उचित हुनेछ । बोल्दा विवेक प्रयोग गर्नुपर्ने समय हुन्छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । वृष : दिन सामान्य छ । व्यवहार गर्दा सचेत नहुँदा हरेक…


