सर्लाहीका मालपोत र यातायात कार्यालयबाट ९ जना बिचौलिया पक्राउ
मलंगवा । सर्लाही सदरमुकाम मलङ्गवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयबाट प्रहरीले आइतबार नौ जनालाई पक्राउ गरेको छ । सरकारी कार्यालयहरूमा बिचौलियाको गतिविधि बढेको जनगुनासोपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बिशालबहादुर बुढाथोकीका अनुसार मालपोत कार्यालयबाट सात जना र यातायात कार्यालयबाट दुई जनालाई पक्राउ गरिएको छ ।मालपोतबाट…


