‘प्रदेशका कार्यालय र दरबन्दी अझै काटिन सक्छ, सेवा काटिन्न’

गत वैशाख मसान्तमा राइड सेयरिङ तथा सेल्फ ड्राइभलाई मान्यता दिनेगरी नियमावली पास गरेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको देशैभरि चर्चा भयो । त्यतिबेला यातायात व्यवसायीको आन्दोलनसामु लिएको अडान अनि अहिले केही प्रशासनिक संरचना खारेजी तथा मर्ज र कर्मचारी कटौतीका कारण उनले स्याबासी पाइरहेका छन् । ४ वैशाख २०८० मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएदेखि नै पाण्डेले…

Read More

२०८२ साल भदौ ०३ गते मंगलबारको राशिफल

२०८२ साल भदौ ०३ गते मंगलबारको राशिफल : मेष- परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्‍ठा, मान-सम्मान पाइनेछ। भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष- प्रयत्‍न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वास्थ्य प्रतिकूल रहे…

Read More

उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला

महोत्तरी : बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् । राजनीतिमा सक्रिय बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ भन्ने सोचसहित स्थानीय सामग्रीको सदुपयोग गरी विभिन्न किसिमका…

Read More

सप्तरीमा घोंगी टिप्ने क्रममा पोखरीमा डुबेर वृद्धाको मृत्यु

News Summary Generated by OK AI. Editorially reviewed. सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ७२ वर्षीया सजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको छ। खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा १८ वर्षीय राजा चौधरी पोखरीमा डुबेर मृत्यु भएका छन्। राजा चौधरीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल ल्याइएको थियो जहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। २…

Read More

रामपुकारका हत्या आरोपीले यसअघि पनि आफ्नै श्रीमतीको हत्या गरेको खुलासा

हरिपुर्वा : गत साउन ३० गते राति गोली प्रहारबाट मृत्यु भएका रामपुकार रायको हत्यामा प्रहरीले नयाँ ट्विस्ट फेला पारेको छ । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार रहेका व्यक्तिले नै रामपुकारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । जिल्लाको हरिपुर्वा नगरपालिकामा भएको उक्त घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका…

Read More

श्रीमतीको हत्यापछि बुवालाई घाइते बनाएर फरार धिरेन्द्रद्वारा सर्लाहीमा शिक्षकको हत्या

२ भदौ, जनकपुरधाम । सर्लाहीको हरिपूर्वा नगरपालिका ६ का शिक्षक रामपुकार यादवको हत्या भएको खुलेको छ । हत्याका मुख्य योजनाकार भने एकवर्ष अघि गोली दागेर श्रीमतीको हत्या र बुबालाई घाइते बनाएका फरार अभियुक्त रहेको पाइएको छ । हत्या आरोपमा सर्लाही प्रहरीले हत्यामा प्रयोग भएका मोटरसाइकलमा हभियारधारी बोकेर आएका हरिपूर्वा नगरपालिका ५ का २६ वर्षीय धर्मेन्द्र…

Read More

गौर नरसंहारमा यसरी अनुसन्धानमा तानिनेछन् उपेन्द्र यादव

News Summary Generated by OK AI. Editorially reviewed. सर्वोच्च अदालतले १८ वर्षअघिको गौर नरसंहारको छानबिन अघि बढाउन प्रहरी र गृह मन्त्रालयलाई आदेश दिएको छ। मानव अधिकार आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो। गौर नरसंहारमा माओवादीका २७ कार्यकर्ता मारिएका र सयभन्दा बढी घाइते भएका थिए, जसमा यादवको…

Read More

सर्लाहीमा स्कुलबस दुर्घटना, चालकसहित पाँच विद्यार्थी घाइते

चन्द्रनगर : सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा आज बिहान एक विद्यालय बस पल्टिँदा पाँच जना विद्यार्थीसहित चालक घाइते भएका छन्। ईश्वरपुर नगरपालिकाको बयलवासमा अवस्थित माउन्ट कञ्चनजंघा बोर्डिङ स्कुलको ना. ५ ख. ७३७३ नम्बरको बस दुर्घटना भएको हो । बस गाउँबाट विद्यार्थी लिएर विद्यालयतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय…

Read More

लालबन्दीमा छुटेका भूमिहीन र सुकुम्बासीलाई निवेदन दिन अन्तिम अवसर

लालबन्दी । लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमध्ये अघिल्ला चरणहरूमा लगत संकलनबाट छुटेकाहरूका लागि निवेदन दिन अन्तिम मौका दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो । भूमि समस्या समाधान आयोगसँगको दुई पक्षीय सम्झौताअनुसार नगरपालिकाले यसअघि २०७७ र २०८० सालमा दुई पटक…

Read More

इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

२ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभी) का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया किएडललाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा मिडल ब्लकर/अपोजिट ओउमायालाई अनुबन्ध गरेको घोषणा गरेको छ । काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ…

Read More