राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुखको ताकेता

४ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि ताकेता गरेका छन् । प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले राज्य व्यवस्था समितिको सभापति चयनबारे चासो राखेका हुन् । कुनै पनि संसदीय दलको सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ती गर्नुपर्ने…

Read More

पत्रकारलाई घुस दिनखोज्ने कम्पनी रजिष्ट्रार जोगाउने खेल, सरुवा उपहार

News Summary Generated by OK AI. Editorially reviewed. तत्कालीन कम्पनी रजिस्ट्रार ईश्वरकुमार गिरीले अनलाइनखबरका पत्रकारलाई घुस दिने प्रयास गरेको विषयमा विभागीय कारबाही प्रक्रिया चलिरहेको छ। सरकारले विभागीय कारबाहीमा रहेका गिरी र छानबिन समितिका संयोजक पराजुलीलाई मन्त्रालयबाट अन्यत्र सरुवा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयका ती तीन अधिकारीहरूको विषयमा अनुसन्धान गरिरहेको छ। ४…

Read More

सुदूरपश्चिममा एमाले संस्थापन बलियो, विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले २ भदौमा बसेको ८औं पूर्ण बैठकमा विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित गरेको छ। बैठकमा ७ वटा समूह बनाएर विधान संशोधनबारे छलफल गरी प्राप्त सुझावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरिएको छ। प्रदेश कमिटीले कार्तिक २१ गते प्रदेश प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय पनि…

Read More

काभ्रेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

४ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका-६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार बिहान सिरहाबाट पाँचखाल आउँदै गरेको ना७ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट काभ्रेको कोशीपारितर्फ जाँदै गरेको बा९३प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका-८ घर भएका अन्दाजी ३५…

Read More

कसरी भइरहेको छ भिजिट भिसामा जाने श्रमिकहरूको शोषण ?

एजेन्ट र संगठित समुहले रोजगारीका लागि समेत भिजिट भिसामा लैजाँदा त्यसरी लगिएका हजारौँ श्रमिकहरू आप्रवासन चक्रमा गम्भीर र अतिरिक्त जोखिममा पर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई ‘रोजगारी भिसा’ मा (औपचारिक तवरले) मात्र लैजानु पर्नेमा उनीहरूले रोजगारी इत्तरको उद्देश्यले गन्तव्य देशले जारी गर्ने भिजिट भिसाको उपयोग गरेर (अनौपचारिक तवरले) पनि…

Read More

२०८२ साल भदौ ०४ गते बुधबारको राशिफल

२०८२ साल भदौ ०४ गते बुधबारको राशिफल : मेष– अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्‍याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। मिहिनेतले विशेष उपलब्धि हासिल हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्‍नेछ। वृष- स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ। आश…

Read More

भारत-चीन सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बन्ने, अरू के भए सहमति ?

News Summary Generated by OK AI. Editorially reviewed. भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन्। चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले भारतलाई मल र दुर्लभ खनिज पदार्थ उपलब्ध गराउन तयार भएको बताए। वाङ यीले भारतसँग सीमा विवाद संवाद मार्फत समाधान गर्नुपर्ने र द्विपक्षीय सम्बन्ध सुधार भइरहेको उल्लेख गरे। ४ भदौ,…

Read More

जन्मदर्ता नभएका विद्यार्थीलाई पनि एसईई फाराम भर्न दिनुपर्ने माग

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रियसभा सदस्य मदनकुमारी साहले जन्मदर्ता नभएका करिब २५ हजार विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। सांसद साहले जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्ने मौलिक अधिकार हनन् हुनु राज्य अपराध भएको बताएकी छन्। उनी सभाको शून्य समयमा बोल्दै यस विषयमा सभालाई…

Read More

नेदरल्याण्ड्सकी रोमी भिनस्ट्राले मधेश युनाइटेडबाट खेल्ने

News Summary Generated by OK AI. Editorially reviewed. मधेश युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ। रोमी भिनस्ट्राले सन् २०२१ देखि नेदरल्याण्ड्सको शीर्ष डिभिजन क्लब सुडोसा-डेस्टोमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। भिनस्ट्राले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै नेपालमा खेल्न आफू उत्साहित रहेको बताएकी छन्। ३ भदौ, काठमाडौं । वात्सल्य…

Read More

पद्म-भुवनेश्वरी वृद्धाश्रमका संरक्षक कोइरालाको निधन

लालबन्दी : नेपाली कांग्रेसका पुराना नेता एवं सर्लाहीको जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका संरक्षक बासुदेवशरण कोइरालाको निधन भएको छ । कोइरालाको राति लालबन्दी २ जुटपानीस्थित निवासमा निधन भएको हो । जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालासहित नेपाली कांग्रेसका संस्थापक नेताहरुसँगै राजनीतिक जीवन सुरु गरेका कोइराला नेपाली कांग्रेस सर्लाहीको पूर्व सभापतिसमेत हुन् । विभिन्न कालखण्डको राजनीतिक आरोहअवरोह झेलेका…

Read More