त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीनजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीनजना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको  बागलुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शमसेर विक, गुल्मी सत्यवति गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् ।प्रहरीले उनीहरुलाई करिब ५२ ग्राम तौल बराबरको बाला २ थान, औठी १…

Read More

नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा रोहित पौडेल

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ । यो साझेदारी विश्वव्यापी शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँच वृद्धि गर्नका लागि गरिएको हो । खासगरी अन्तारष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान…

Read More

समिर तामाङको ‘बदमास माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक समिर तामाङको स्वरमा रहेको ‘बदमास माया’ सार्वजनिक भएको छ । शुक्रबार एएसआर यूट्युब च्यानलबाट सार्वजनिक उक्त म्यूजिक भिडियोमा महेन्द्र मैनाली ‘प्रभाष’, गायक समिर तामाङ र बिना राउतको अभियन रहेको छ । राहुल बराइलीले निर्देशन गरेको उक्त म्यूजिक भिडियोलाई मुकेश ढकालले क्यामेरामा कैद गरेका हुन् । मायाप्रेमलाई मुख्य केन्द्रमा राखेर निर्माण गरिएको उक्त…

Read More

महोत्तरी जिल्लाको पिपरामा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते

महोत्तरी जिल्लाको पिपरामा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वको अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्र्याक्टर दुर्घटनामा परेको हो। दुर्घटना बिहीबार अपराह्न ४ बजे जलेश्वर नगरपालिका-६ धबौली गाउँबाट पिपरा गाउँपालिका-५ मा लागेको दाहा मेला हेर्न गइरहेको ट्र्याक्टर परिकौली चौकनजिकै दुर्घटनामा परेको थियो।

Read More
देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा

देवघाटमा बन्दै गरेको निर्माणाधीन शवदाह गृह बाढीको जोखिममा

विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भुइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ । देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा पुगेको छ ।

Read More
ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ::Nepal News Website

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । सो अवसरमा उहाँले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह…

Read More

महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

काठमाडौँ, साउन ४ गते । नवनियुक्त महान्यायाधिवक्ता डा. रमेश बडालले पद तथा गोपनीयताको शपथ ग्रहण साउन ३ गते गर्नुभएको छ । बिहीबार राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समुपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा….

Read More
हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्यो

हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्यो

बिर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।

Read More