रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर

रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर

रौतहटमा दुई व्यक्तिविरुद्ध ज्यानसम्बन्धी मुद्दा दायर भएको छ। देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको हो। उनीहरूले आफ्नै खेतमा जथाभावी रूपमा पोलबाट विद्युतको तार लगाएपछि सोमबार दिउँसो करेन्ट लागेर देवाही गोनाही-७ का चुनीलाल पासवानको मृत्यु भएको थियो। पासवान आफ्नै खेतमा काम गरिरहेका थिए। रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर।

Read More

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो ‘नियोन क्रेडिट कार्ड’

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हाल नेपाली बैंकिङ्ग उद्योगमा नै पहिलो पटक नेपाली रुपैयाँ र अमेरिकन डलरमा ‘नियोन क्रेडिट कार्ड’ को सुविधा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ नियोन क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकका अनुसार आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा…

Read More
डेंगु संक्रमणका बिरामी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह

डेंगु संक्रमणका बिरामी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह

पछिल्लो समय डेंगु संक्रमणका बिरामी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।

महानगरपालिकाले यदी कसैलाई डेंगुको शंका लागेमा तत्काल परामर्श लिन समेत आग्रह गरेको छ ।

Read More

लोकतान्त्रिक साना होटल व्यवसायी संघले मनायो दोस्रो स्थापना दिवस

काठमाडौं। नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेस निकट साना होटल व्यवसायी संघले ‘कांग्रेससँग व्यवसायी, व्यवसायीसँग कांग्रेस’ भन्ने नाराका साथ बुधबार आफ्नो दोस्रो स्थापना दिवस मनाएको हो । होटल व्यवसायीहरुले मानव सेवाका क्षेत्रमा अतुलनिय योगदान दिएको भन्दै काठमाडौं महानगरपालिका–२६ मा रहेको मानव सेवा आश्रममा लोकतान्त्रिक साना होटल…

Read More

कांग्रेस–एमाले गठबन्धनमै अटाउलान् फणिन्द्र देवकोटा र दिपक मनाङे ?

काठमाडौं। केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको नयाँ गठबन्धन बनेसँगै त्यसको असर प्रदेशमा पनि देखिएको छ । यसअघि एमाले र कांग्रेस नेतृत्वको सरकार रहेका प्रदेशहरुमा त्यही सरकारले निरन्तरता पाउनेछ । तर माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको नेतृत्वमा रहेको सरकार फेरिँदैछन्, धेरै प्रदेशहरुमा सरकारलाई दिएको समर्थन समेत फिर्ता भइसकेको छ । हाल कोशी प्रदे्शमा…

Read More

सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ

काठमाडौं । सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई धरानका मेयर हर्क साम्पाङ्गका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।  केही दिनदेखि मेयर साम्पाङ्ग र धमला बीचमा विवाद हुँदै आएको थियो । उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा भनेकी…

Read More
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ ।

Read More
संघीय संसद अन्तर्गत बिहीबार पाँचवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत बिहीबार पाँचवटा समितिको बैठक बस्दै

संघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

Read More
जल तथा मौसम विज्ञान विभागको अनुसार पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको अनुसार पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ ।

Read More