प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस–एमालेलाई ‘कम्फरटेबल’
काठमाडौं । केन्द्रमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेसँगै सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित भएको छ । दुई ठूला दलले सत्ता सहकार्यको निर्णय गरेसँगै प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिने साना दल कमजोर हुँदै गएका छन् । गत असार १७ गते सत्ता सहकार्य गर्ने कांग्रेस र…


