दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोरमा चल्न थाले यातायातका साधन

चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ- नारायणघाट सडक फेरि अवरुद्ध, सयौं सवारी साधनको लामो लाइन

चितवन। पहिरो खसेपछि मुग्लिङ– नारायणघाट सडक अवरुद्ध भएको भएको छ ।चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ सडक अवरुद्ध भएको हो । सो सडक खण्ड बिहान ५ बजेदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । सोमबार बिहानै सडकमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो । डोजर र स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको…

Read More
मानव धर्म सेवाकाे ‘गुरुपुजा महोत्सव-२०८१’ सम्पन्न

मानव धर्म सेवाकाे ‘गुरुपुजा महोत्सव-२०८१’ सम्पन्न

काठमाडाैं । नेपाल मानव धर्म सेवा समितिले आफ्ना देशभर रहेका शाखा तथा उप-शाखाहरुमा गुरुपुजा महोत्सव- २०८१ लाइ सम्पन्न गरेकाे छ। मानव धर्म सेवा समितिको केन्द्रीय कार्यालय काठमाडाैंमा रहेको श्री हंस आत्मबोध आश्रम प्राङ्गण परिसरमा अाइतबार बिहान गुरुपुजन आरतीगरि गुरुप्रती श्रद्धाभाव व्यक्त गरियो। दिनको १ बजेदेखि औपचारिक सत्र सुरुभएको सो कार्यक्रमका प्रमुख अतिथि पशुपति क्षेत्र बिकास…

Read More
तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक

तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक

गायिका एलीना चौहानको स्वर रहेको तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक भएको छ।गीतकार लोकराज अधिकारीको शब्दमा सञ्चारकर्मीसमेत रहेका सरोज कोइरालाको संगीत रहेको छ ।

Read More
वागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

वागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

हेटौंडा, वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् । । नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै…

Read More
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ, पक्षमा १८८, विपक्षमा ७४

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ, पक्षमा १८८, विपक्षमा ७४

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ मत पाएका छन् ।प्रधानमन्त्री नियुक्त भएको एक सातामै उनले आइतवार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाएका हुन्।

Read More
वागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

वागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा

काठमाडौं । वागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो ।प्रदेशसभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह…

Read More
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्दै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

Read More
देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिल्यौँ : सभापति देउवा

देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिल्यौँ : सभापति देउवा

नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिलेको बताएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै दुई ठूला दल मिलेर बनेको सरकारले देशमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने बताए।

Read More
निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले वीपीलाई जेल हाले : प्रधानमन्त्री ओली

निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले वीपीलाई जेल हाले : प्रधानमन्त्री ओली

वीपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको वीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पुर्‍याउँछु भनेकैले बिपीलाई जेलमा हालिएको बताए ।
सोही कारण वीपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा थुनिएको उनले सुनाए ।

Read More

प्रधानमन्त्री ओलीले संसद्‌बाट सार्वजनिक गरे एमाले/कांग्रेसको ७ बुँदे सहमति

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपाली नेपाली कांग्रेससँग भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सहमति सार्वजनिक गरेका हुन् । जसमा पहिलो दुई वर्ष आफू र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा ०८४ सम्मको चुनावका लागि प्रधानमन्त्री बन्ने, राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या…

Read More