विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन
विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन
विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन
काठमाण्डू, श्रीलंकामा जारी एसीसी महिला एसीया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७स्१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जीतले उत्साह साथ बलियो प्रतिद्वन्द्वी विरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । नेपालले प्रतियोगिताको उद्घाटन…
काठमाण्डू, आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी ओलाीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ । हिजो बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।…
काठमाण्डू, नेपाली कांँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ । त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । आइतबार…
काठमाण्डू, नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्र एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ । कार्यालयले प्रकाशित गरेको ‘२०८१ असार मसान्तसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रतिवेदन’ अनुसार २०८० साउनमा २२ खर्ब…
काठमाण्डू, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि (साउन ६ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् । ‘साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको…
शनिवार प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘बाबुराम एक दूरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने, “एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई कांग्रेसले सबैतिरबाट साथ दिन्छ, तर विगतका गलत मुद्दाहरुलाई साथ दिन सक्दैन। संविधान संशोधनका लागि माओवादी, रास्वपा, र मधेशवादी दलहरुसँग समन्वय गर्न आवश्यक छ। नयाँ सरकार बनेपछि प्रतिपक्ष कमजोर हुन सक्ने चिन्ता छ, तर माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी खरो रुपमा प्रस्तुत हुनुपर्दछ।”
विश्वासको मतअघि कांग्रेस–एमालेबीचको सहमति संसदबाट सार्वजनिक गर्नु पर्छ : महामन्त्री थापा
शनिबारको साँझमा देशभरको विद्युत् वितरण प्रणालीमा समस्या आएकोमा देशका अधिकांश स्थानमा एकैपटक बत्ती गयो। विद्युत् प्राधिकरणका अनुसार, विराटनगरबाहेक अन्य क्षेत्रमा पनि विद्युत् आपूर्तिमा समस्या आएको बताइएको छ