ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान::Nepal News Website

ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

काठमाडौँ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्रिकेट खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । भ्यानकुभर…

Read More
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो । प्रहरीका…

Read More
आज साउनको पहिलो सोमबार, पशुपतिमा घुइँचो::Nepal News Website

आज साउनको पहिलो सोमबार, पशुपतिमा घुइँचो

७ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण…

Read More

बंगलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री डा. राणा

काठमाण्डू, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित रहेका बताएकी छन्। बंगलादेशमा रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीबारे सामाजिक सञ्जालमार्फत सोमबार बिहान उनले यस्तो जानकारी दिएकी हुन्। ‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क…

Read More

पहिरो हटाएपछि मुग्लिन-काठमाडौँ सडकमा दुईतर्फी नै चल्न थाले सवारी साधन

चितवन, चितवनको फिस्लिङमा पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएका छन्। आज बिहान पौने पाँच बजे पहिरोले अवरुद्ध भएको मुग्लिन काठमाडौँ सडक केही बेरअघिबाट सञ्चालमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्। सोमबार बिहान पौने पाँच बजे चितवनको इच्छाकामना ६ फिस्लिङ भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको थियो। ‘पहिरो…

Read More

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसको समर्थनमा एमालेका गिरि मुख्यमन्त्री बन्ने

वुटवल, लुम्बिनी प्रदेशमा सोमबार नयाँ सरकार बन्ने भएको छ । कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरिले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएर साँझ नै त्यो पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएपछि आइतबार राति नै शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका…

Read More

वाइडेनले उमेद्वारी फिर्ता लिए, उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी, अमेरिकी राष्ट्रपति जो वाइडेनले उमेद्वारी फिर्ता लिएका छन् । वाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवार नबन्ने निर्णय गरेका हुन् । उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उमेद्वारमा वाइडेनले समर्थन गर्ने भएका छन् । सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै वाइडेनले आफू निर्वाचनको दौडबाट पछि हटेको जनाएका हुन् । अमेरिकामा चार महिनापछि राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट…

Read More
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रहरीका अनुसार गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै ८० वर्षीय रायको हत्या भएको हो । उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए । प्रहरीले…

Read More
अव हामी जनताको निराशा हटाउँछौँ : प्रधानमन्त्री दाहाल

प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बोलाइएको छ ।

Read More

साउनको पहिलो सोमबार, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीहरुको घुईँचो

काठमाण्डू, आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुईचो लागेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि मिल्छ भन्ने धार्मिक विश्वास छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको भिडलाई मध्यनजर गर्दै बिहान ३ बजेदेखि नै लाइन व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक…

Read More