प्रधानमन्त्रीओली सौर्य एयरलाइन्सको

प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलमा

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुग्नुभएको छ। दुर्घटनामा १९ मध्ये १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

Read More
सौर्य एयरलाइन्स दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

त्रिभुवन विमानस्थल नजिक सौर्य एयरको विमान दुर्घटना

त्रिभुवन विमानस्थल नजिक सौर्य एयरको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ। विमानमा १९ जना रहेकोमा ४ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

Read More
प्रचण्डले कांग्रेस-एमाले सरकारलाई षड्यन्त्रमूलक,बिचौलिया भने

प्रचण्डले कांग्रेस-एमाले सरकारलाई षड्यन्त्रमूलक,बिचौलिया भने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेको सरकार षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा बनेको आरोप लगाएका छन्।

Read More
रास्वपाको केन्द्रीय समितिको बैठकमा उपसभामुख रानाको विवाद

रास्वपाको केन्द्रीय समितिको बैठकमा उपसभामुख रानाको विवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ, जसमा उपसभामुख इन्दिरा रानाको विवाद र संगठनात्मक रणनीति माथि छलफल हुनेछ।

Read More
लुम्विनीका मुख्यमन्त्री आचार्यले लिए सपथ, सपथमा एमाले संसदीय दलका नेता लिला गिरि भने अनुपस्थित

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिए

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका छन्। एमाले संसदीय दलका नेता लिला गिरि अनुपस्थित रहे।

Read More
बुटवल – पाल्पा सडकमा राति सवारी साधन चलाउन रोक, एम्बुलेन्सका लागि अनुमति लिनु पर्ने

बुटवल-पाल्पा सडकखण्डमा अनिश्चितकालसम्म राति सवारी साधन चलाउन रोक

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा आजदेखि अनिश्चितकालसम्म राति सवारी साधन चलाउन रोक लगाइएको छ। स्थानीय प्रशासनले सडक भासिएको भन्दै यो निर्णय लिएको हो।

Read More
इथियोपियाको गोफामा पहिरोले २२९ जनाको मृत्यु

इथियोपियाको गोफामा पहिरोले २२९ जनाको मृत्यु

इथियोपियाको गोफा क्षेत्रमा भारी वर्षापछि गएको पहिरोमा २२९ जनाको मृत्यु भएको छ। उद्धार टोलीले मृतकको खोजी जारी राखेको छ।

Read More
वागमतीका मुख्यमन्त्री लामाले पद तथा गोपनियताको शपथ लिँदै, आजै १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने

वागमतीका मुख्यमन्त्री लामाले पद तथा गोपनियताको शपथ लिँदै, आजै १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने

हेटौंडा, वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन् । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका…

Read More
काठमाडौंमा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सुरु गरिदै, अनिवार्य लगाउन आग्रह

काठमाडौंमा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सुरु गरिदै, अनिवार्य लगाउन आग्रह

काठमाण्डू, काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ । काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले शनिबारसम्म खोप दिनेछ । निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले…

Read More
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाण्डू, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )ले केन्द्रीय कमिटी बैठक बिहीबार ( १० साउन ) मा बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए । केन्द्रीय सदस्यका…

Read More