पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको बेलगाछी पुल बाढीले भत्कायो

पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको बेलगाछी पुल बाढीले भत्कायो

पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको बेलगाछी पुल बाढीले भत्काएको छ।रातभर चुरे क्षेत्रमा आएको अविरल वर्षाका कारण पुल भत्किएपछि देशकै मुख्य राजमार्ग भएर गुड्ने सवारीसाधन आज बुधबार बिहानैदेखि रोकिएका थिए।

Read More
काठमाडौंमा अविरल वर्षा:Floods Cause Catastrophe in the Capital

काठमाडौंमा अविरल वर्षा:Floods Cause Catastrophe in the Capital

काठमाडौं उपत्यकामा अविरल वर्षापछि आएको बाढीले भक्तपुर, ललितपुर, र काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। एक जनाको मृत्यु भएको र बस्तीहरूमा व्यापक क्षति भएको छ।

Read More
महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन:New Chapter in Ram Katha

महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन:New Chapter in Ram Katha

पशुपति क्षेत्रमाआयोजित कोटिहोम महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन भएको छ । लण्डनबाट राम कथा वाचनको लागि आएकी सखीलाई मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरे ।

Read More
पर्सामा साना तथा घरेलु उद्योगहरूको खारेजी : due to Economic Downturn

पर्सामा साना तथा घरेलु उद्योगहरूको खारेजी : due to Economic Downturn

गत आर्थिक वर्षमा पर्सा जिल्लामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन्। आर्थिक सङ्कटको कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि पर्सामा साना तथा घरेलु उद्योग सञ्चालकहरूले उद्योग खारेजी गराउन थालेका हुन्। घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहका अनुसार, “आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ।”

Read More
भारतको केरलामा बाढी र भूस्खलन : Claim 144 Lives Lost

भारतको केरलामा बाढी र भूस्खलन : Claim 144 Lives Lost

भारतको केरलामा बाढी र भूस्खलन मा मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।

केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १४४ जनाको मृत्यु भएको र १९२ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Read More
नेकपा एमाले मुख्यालय र

नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ ।रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो ।

Read More
काठमाडौंमा अविरल वर्षा:Floods Cause Catastrophe in the Capital

काठमाडौंको बल्खु पुलमुनी एक जना पुरूषको शव फेला

काठमाडौंको बल्खु पुलमुनी एक जना पुरूषको शव फेला परेको छ। 

बुधबार बिहान अन्दाजी ७:२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनी एक जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

Read More
SEO के हो ? SEO को फाइदाहरू के के छन त ?नेपालमा सम्भावना कतिको छ ?

SEO के हो ? SEO को फाइदाहरू के के छन त ?नेपालमा सम्भावना कतिको छ ?

सर्च इञ्जिन अप्टिमाइजेशन (SEO) डिजिटल मार्केटिङको एक महत्वपूर्ण पाटो हो जसले वेबसाइट वा web पेजलाई सर्च इञ्जिन परिणामहरूमा उच्च स्थानमा देखाउन मद्दत गर्दछ। यो प्रक्रियाले वेबसाइटको दृश्यता बढाउने, ट्राफिक आकर्षित गर्ने, र अन्ततः व्यवसायिक सफलतामा सहयोग पुर्‍याउने उद्देश्य राख्दछ।

Read More
चितवनमा सडक दुर्घटनामा एक वर्षमै ११५ जनाको मृत्यु

बेपत्ता भएका दुई बस र यात्रुको खोजी कार्य जारी: हराएको चुम्बक फेला, ३८ यात्रु अझै बेपत्ता

चितवनको त्रिशुली नदीमा पहिरोले बगाएर बेपत्ता भएका दुई बस र यात्रुको खोजी कार्यमा हराएको चुम्बक पुनः फेला परेको छ। ६५ जनामध्ये ३ जना मात्र बाँच्न सफल भए भने ३८ यात्रुको अवस्था अझै अज्ञात छ। भारतको एनडिआरएफ टोलीले पनि खोजी कार्यमा सहभागिता जनाएको थियो।

Read More