डोटीमा ६५५१ उद्योग दर्ता, नवीकरणको कमीले समस्या

डोटीको घरेलु तथा साना उद्योग कार्यालयमा ६५५१ उद्योग दर्ता

डोटीमा ६५५१ उद्योग दर्ता भए पनि नवीकरणमा कमी देखिएको छ। अनुदान र ऋणको लालचमा दर्ता गरिएका धेरै फर्महरूले नवीकरण नगरेकोले भविष्यमा आर्थिक समस्याहरू बढ्ने चिन्ता देखिएको छ।

Read More
साउदीमा अकामा र तलब नपाउँदा नेपाली कामदारहरूको संकट

साउदीमा अकामा र तलब नपाउँदा नेपाली कामदारहरूको संकट

साउदी अरबमा नेपाली कामदारहरूले अकामा र तलब नपाउँदा ठूलो संकट झेल्नुपरेको छ। गैरकानुनी रूपमा काम गर्दा पक्राउ र जेल सजायको जोखिम पनि बढेको छ, जसले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षाको आवश्यकतालाई बलियो बनाएको छ।

Read More
परराष्ट्रमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाण्डौः परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्षमा छलफल भएको छ । साथै, दुवै देशको आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको जनाइएको छ । सन् १८१६ देखि सुरु भएको नेपाल र बेलायतबीचको औपचारिक सम्बन्ध त्यसबेलादेखि…

Read More
डडेल्धुरामा जीप दुर्घटना: दुई घाइते, एकको अवस्था गम्भीर

डडेल्धुरामा जीप दुर्घटना: दुई घाइते, एकको अवस्था गम्भीर

काठमाण्डौः डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरगढी नगरपालिका–५ पीपलचौतारामा जीप दुर्घटना हुँदा दुई जना घाइते भएकोमा एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसपार्कबाट गन्यापधुरा गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो। जीपमा चालकसहित ८ जना सवार थिए। घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।…

Read More
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

काठमाण्डौ : कर्णाली प्रदेश योजना आयोगको उपाध्याक्षमा कृषि विज्ञ सूर्यनाथ योगी नियुक्त हुनुभएको छ । मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी योगीलाई उपाध्यक्ष नियुक्त गर्नुभएको हो । योगीलाई उहाँले आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो । आयोगको सदस्यमा डम्बर रावल र अशोकनाथ योगी नियुक्त हुनुभएको छ । सदस्य रावल छायाँनाथ रारा नगरपालिका–५ मुगु र…

Read More
प्रधानमन्त्री ओलीको निर्देशन: सरकार असफल हुन नदिने प्रतिबद्धता

एसइईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र स्तरीय शिक्षाको सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामका सन्दर्भमा निर्देशन दिँदै उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने…

Read More
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई

प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराजलाई कार्यभार हस्तान्तरण

प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई कार्यभार हस्तान्तरण गर्दै, नेपाली सेनाको ४५औँ प्रधान सेनापति चयन गरेका छन्। सिग्देलले आफ्नो लामो सैन्य अनुभव र उच्च व्यावसायिक क्षमताका साथ यो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दैछन्।

Read More

कृषि मन्त्रालय प्रत्यक्ष किसानसँग जोडिनुपर्छ : मन्त्री अधिकारी

काठमाण्डौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय प्रत्यक्षरूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । कृषि विभागले आज ललितपुरमा आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा उहाँले किसान लक्षित कार्यक्रम प्रभावकारीतवरले कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न निर्देशन दिनुभएको हो । “कृषकका समस्या…

Read More