नेपाल प्रहरी र सशस्त्र प्रहरी अवकाश उमेर पुनरावलोकन

नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाश उमेर पुनरावलोकन

नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाश उमेर पुनरावलोकन गर्न गठित कार्यदलले दुईवटा फरक सुझाव दिएको छ। गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले नेपाल प्रहरीमा तत्काल ३० वर्षे उमेर हद हटाउन तर सशस्त्र प्रहरीमा भने १५ वर्षसम्म नहटाउन सुझाव दिएको छ। यसले गर्दा दुवै संगठनमा अवकाश प्रणालीमा विविधता आउन सक्नेछ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको…

Read More
सिराहामा १५ वर्षीया बालिकालाई बलात्कारको आरोपमा युवक पक्राउ

सिराहामा १५ वर्षीया बालिकालाई बलात्कार को आरोपमा युवा पक्राउ

सिराहाको कर्जन्हा नगरपालिका–४ वडहराका २२ वर्षीय सुशील सदालाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

Read More
देशभर भारी वर्षा पर्ने,मधेशमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

अझै तीन दिन भारी वर्षा हुने, मधेशका एक दुई ठाउँमा ठूलो पार्नी पर्ने –

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको माहाशाखाको भनाइ छ। माहाशाखाका मौसमविद् मीनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी…

Read More
अर्थमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

अर्थमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाडौँः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवबीच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको हो । कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ…

Read More

बयलबासबाट २०० बोरा अवैध चिनीसहित मिनीट्रक र चालक नियन्त्रणमा –

लालबन्दी : सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबासबाट २०० बोरा अवैध चिनीको ट्रकसहित एक जना पक्राउ परेका छन्। आइतबार दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय केशरगंजको टोलीले नगरपालिकाको वडा नम्बर ५ सखुबनी टोल बयलबासबाट सिन्धुलीतर्फ जाँदै गरेको मिनीट्रक, त्यसमा लोड गरिएको चिनी र चालक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिकाका-२ फूलबारी टोल बस्ने ३७ वर्षीय झलक लिम्बूलाई नियन्त्रणमा…

Read More
गुल्मीकी चटपटे बेच्ने दिदी: १५ वर्षको अनुभव र सफलताको कथा

गुल्मीकी चटपटे बेच्ने दिदी: १५ वर्षको अनुभव र सफलताको कथा

गुल्मीकी चटपटे बेच्ने दिदी भनेर चिनिनी भारती घिमिरे दिदी नेपाली गाउँको उद्यमशीलताको प्रेरणादायक उदाहरण बन्नु भएको छ । उहाँ करिब १५ वर्षदेखि चटपटे बेच्दै आउनुभएको छ। हिउँदमा बदाम र गर्मीमा काँक्रा बेच्ने परम्परामा उहाँको व्यापार बढ्दै गएको हो।

Read More
नेपालका विभिन्न जिल्लामा मुसलधारे वर्षा, बाढीको जोखिम बढ्यो

नेपालका विभिन्न जिल्लामा मुसलधारे वर्षा, बाढीको जोखिम

नेपालका विभिन्न जिल्लामा मुसलधारे वर्षा भइरहेको छ, जसले बाढीको जोखिम बढाएको छ। मौसम पूर्वानुमान महाशाखाले नदी किनारमा सतर्कता अपनाउन आग्रह गरेको छ।

Read More
सर्लाहीमा ड्रागन फ्रुट खेतीले व्यवसायिक उन्नति गर्दै

सर्लाहीमा ड्रागन फ्रुट खेतीले व्यवसायिक उन्नति गर्दै

सर्लाहीमा ड्रागन फ्रुटको व्यवसायिक खेतीले तिव्र गति लिँदैछ। किसानहरूले यसबाट मनग्य आय आर्जन गर्न थालेका छन्, र यो फलको माग दिन प्रतिदिन बढिरहेको छ।

Read More
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, देश…

Read More

सर्लाहीमा छिमेकीको पराल राख्ने घरमा युवकको शव फेला, हत्या भएको आशंका –

लालबन्दी : सर्लाहीको बरहथवा नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक युवकको उपचार क्रममा मृत्यु भएको छ। शनिबार बिहान बरहथवा नगरपालिका–८, टाँडी बस्ने रामबहादुर साहका १९ वर्षका छोरा मुन्ना साह अचेत फेला परेका थिए। घरदेखि ४ सय मिटर पर छिमेकी शैलेन्द्र रामको पराल राख्ने खाली घरमा मुन्ना अचेत अवस्था भेटिएका हुन्। त्यसपछि उनलाई नवजीवन अस्पताल बरहथवा…

Read More