राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले खोजे सांसदको सक्रियता

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले खोजे सांसदको सक्रियता

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरूको अनुभव र क्षमता नयाँ पिढीका सांसदहरूलाई आवश्यक रहेको बताएका छन् ।पूर्वसांसद मञ्च नेपालको २४औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकोले नयाँ पिढीका सांसदहरूलाई आवश्यक रहेको र संसदको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका हुने बताए ।

Read More
पूर्व प्रदेश सांसद कौशल कुमार यादव पक्राउ : असई थमन विकका हत्या आरोपी

पूर्व प्रदेश सांसद कौशल कुमार यादव पक्राउ : असई थमन विकका हत्या आरोपी

महोत्तरीबाट पूर्व प्रदेश सांसद कौशल कुमार यादवको पक्राउमा सम्बन्धित समाचारमा थप जानकारी उपलब्ध गराइएको छ।

Read More
शिक्षा विकास निर्देशनालयको टेन्डरमा विवाद , ठेक्का परिवर्तनमा अवैधता

शिक्षा विकास निर्देशनालयको टेन्डरमा , विवाद हुदा ठेक्का परिवर्तनमा अवैधता

मधेश सरकारको शिक्षा विकास निर्देशनालयले विद्यालयमा प्रविधियुक्त शैक्षिक वातावरण सृजना गर्ने कार्यक्रममा विवाद उत्पन्न भएको छ। टेन्डर प्रक्रिया अघि बढेको भएको थियो, तर बाँकी प्रक्रियामा निर्देशनालयले ढिलाइ गरेको आरोप छ।

Read More
जर्जियालाई फराकिलो अन्तरमा पराजित गर्दै स्पेन , क्वाटरफाइनलमा जर्मनीसँग खेल्ने

जर्जियालाई पराजित गर्दै स्पेन , क्वाटरफाइनलमा जर्मनीसँग खेल्ने

जर्जियालाई फराकिलो अन्तरमा पराजित गर्दै स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४-१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्‍यो।

Read More
आयल निगमले बढायो मूल्य : डिजेलमा ५ रुपैयाँ

आयल निगमले बढायो मूल्य : डिजेलमा ५ रुपैयाँ

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ।

Read More

खेत जोत्ने क्रममा आफैंले चलाएको ट्याक्टरमा चेपिएर मृत्यु –

हरिवन : सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर २ मा ट्याक्टरले खेत जोत्ने क्रममा चेपिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय चालक सहदेव चौधरी रहेका छन्। अरूको खेत भाडामा जोत्न गएका उनलाई आफैंले चलाएको ज १ त ५७५७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर चेप्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। आइतबार मध्याह्न…

Read More

नागरिकको सम्पत्तिमा सीमा निर्धारण गर्नुपर्ने माग

१६ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नागरिकको सम्पत्तिको सीमा निर्धारण गर्नुपर्ने माग गरेका छन् । आर्थिक विधेयक, २०८१ माथि संशोधन प्रस्ताव राख्दै उनले यस्तो माग गरेका हुन् । यसका साथै नेपालमा उत्पादन हुने वस्तुहरूको आयात बन्द गर्ने, नेपालीले विदेशी बैंकमा पैसा राख्न नपाउने, स्रोत नखुलेको सम्पत्ति सरकारले स्वतः राष्ट्रियकरण…

Read More
महोत्तरीमा नवविवाहिताको शंकास्पद मृत्यु

हरिपुरस्थित मकैबारीमा महिलाको शव फेला –

सर्लाहीको हरिपुर नगरपालिका-४ हरैयामा एक महिलाको शव आफ्नै मकैबारीमा फेला परेको छ। उक्त शव  स्थानीय ठगा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको भएको खुलेको हो। घरभन्दा करिब ५०० मिटर पूर्व आफ्नै मकैबारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। शव फेला परेकोबारे राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय…

Read More

रास्वपाको बैठकमा मोबाइल बन्देज गर्ने मुकुल किन माग्न थाले लाइभ ?

१६ असार, काठमाडौं । रास्वपा भर्खरै स्थापना भएको थियो । पार्टीभित्र प्रणाली बनिसकेको थिएन । महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एउटा नियम ल्याए– बैठक पूर्ण गोप्य हुनुपर्ने । अचेल मोबाइलमा क्यामेरा, रेकर्डरसमेत हुने भएकाले बैठक स्थलमा सभापति र आफूले बाहेक फोन लैजान नपाइने । तिनै ढकालले बुधबारका लागि डाकिएको केन्द्रीय समिति बैठक लाइभ प्रसारण गर्न…

Read More
महोत्तरीमा नवविवाहिताको शंकास्पद मृत्यु

देशभरको सवारी दुर्घटनाः मधेशमा ४ जनाको मृत्यु, सर्लाहीका १ जना –

काठमाडौँ । देशका विभिन्न स्थानमा हिजो भएका सवारी दुर्घटनामा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा मात्र ४ जनाको मृत्यु भएको छ। सप्तरीको विष्णुपुर गाउँपालिका-१ खुरुरिया टोलस्थित सडकमा राजविराजबाट पत्थरगडातर्फ जाँदै गरेको स८ प २४१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५७ वर्षीय प्रमेश्‍वर यादवको शुक्रबार राति मृत्यु भएको छ ।…

Read More