सिद्धान्तबाट विचलित सहकारी |

सहकारी सञ्चालकहरू सरकारको प्राथमिकतामा यो क्षेत्र सधैँ पछाडि परेको गुनासो गर्छन्। नेपालमा ३० हजारभन्दा बढी सहकारी दर्ता भएका र यिनको संख्या झनै बढ्दै गएको छ। तर यो क्षेत्र गुणात्मक वृद्धिका लागि भने संघर्षरत छ। सिद्धान्तबाट विचलित सहकारी । मुख्यतया सहकारी सञ्चालकहरूको दोहोरो भूमिकाको एउटा प्रमुख समस्या देखिएको छ– उनीहरूले सहकारीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग…

Read More

कृषि विकास बैंकको ३४ करोड भ्रष्टाचार गर्ने सर्लाहीका केदार जब जेलमै लुटिए –

काठमाडौं : सधैं जस्तै डिल्लीबजार जेल परिसरभित्र मर्निङ वाकमा  थिए केदारप्रसाद गौतम । हल्का कुदिरहेका बेला केदारको ‘कुम’ अर्का कैदीसँग ठोक्कियो । ठोक्किएपछि बोल्नै पर्‍यो । बोलेपछि चिनापर्ची हुने नै भयो । ‘म दीपकप्रसाद चौलागाईं, घर रामेछापको दोरम्बा-५ ।’ केदार र दीपकबीच थप सोधखोज सुरु भयो । केदारको थर गौतम रहेको जानकारी पाएपछि दीपकले साइनो…

Read More
राजेन्द्र महतोको सिडिओ कार्यालय खारेजीको अभियानको ५ मुख्य कारणहरू

राजेन्द्र महतोको सिडिओ कार्यालय खारेजीको अभियानको ५ मुख्य कारणहरू

राजेन्द्र महतोको नेतृत्वमा चलाइएको राष्ट्रिय मुक्ति क्रान्तिले जिल्ला प्रशासन कार्यालयहरूलाई हटाउनका लागि एक अभियान सुरू गरेको छ। यो अभियान असोज ३ गतेदेखि संविधान दिवसको अवसरमा आरम्भ भएको थियो। राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले यस अभियानको शुरुवातको घोषणा गरेका थिए।

Read More

किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै गणेश

पाँचथरको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले आमाको काजक्रिया बसिरहेको बेला पनि सेवाग्राहीका कामकाज गरिरहेका छन्। आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् र जनताको सेवामा समस्या नपरोस् भन्ने ध्येयले किरिया बसेकै ठाँउबाटै काम गरिरहेका हुन्। उनकी आमा आमा मेनकादेवीको निधन भएको आइतबार पाँच दिन पुगेको छ। उनले भने, “काजक्रिया…

Read More

लुम्बिनीमा २३२ घर डुबानमा, दुई जनाको मृत्यु तीन जना बेपत्ता

शनिबार र आइतबारको वर्षाले लुम्बिनीमा मानवीयसँगै भौतिकरुपमा क्षति पुर्‍याएको छ। यहाँका नदीनालामा पानीको बहाव बढ्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार खोलाले बगाइ दाङमा दुई जनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमा एक जना, भारतको फकलपरु नालामा बर्दियाका एक जना र…

Read More

शिथिल अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धन: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको जिकिर गरेका हुन्। मुलुकको सङ्कट समाधानका…

Read More

चौध किलो चाँदीका गहनासहित तीन पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ। चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। प्रहरीले काठमाडौंको सानो…

Read More

मधेस प्रदेशमा एचआईभी संक्रमित ४ हजार भन्दा धेरै –

सर्लाही : मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो। मधेश प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको…

Read More

असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौः प्रमुख सचेतक बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन्। आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन्।   प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबण्डाको विषय भने टुंगोमा…

Read More

‘कन्ट्रोल रुम’ बाट प्रधानमन्त्री: जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाऔँ

प्रधानमन्त्री पुष्पकमल दाहालले बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण शक्ति लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्रीले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन्। बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त…

Read More