शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन

कर्णाली करिडोर आजदेखि सञ्चालन : शनिबार बिहानदेखि अवरुद्ध भएको थियो

पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ ।करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका-८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो

Read More

कोटिहोम महायज्ञका लागि साइकलमार्फत प्रचार (फोटो फिचर)

काठमाडौं । पशुपतिस्थित वनकालीमा साउन १ गतेदेखि आयोजना गरिने कोटिहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत साइकल र्याली आयोजना गरिएको छ । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा एक महिनासम्म हुने कोटिहोम महायज्ञको प्रचारका लागि र्याली आयोजना गरिएको हो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Read More

भुकम्पले गाँउमा रहेका पानीका मुहानहरु हराएपछि पानीको समस्या भोग्दै

मुगु । भुकम्पले गाँउमा रहेका पानीका मुहानहरु हराएपछि गाउँमा पानीको समस्या भोग्दै आएका रुकुम पश्चिको सानी भेरी गाउँपालिका—१० घन्थानका स्थानीयले एक घर एक धारा पाएका छन् । ०८० कार्तिक १७ गते राति ११ बजे गएको भुकम्पका कारण गाउँमा रहेका सार्वजनिक धारामा ल्याएका मुहानहरु हराएपछी वडा कार्यालयमा रहेको एक धाराबाट पानी उपभोग गर्दै आएका सानीभेरी नगरपालिका—१०…

Read More

ठमेलको काठमाडौं सिटी होटलबाट झण्डै साढे २० करोड रुपैयाँबराबरको कोकिन बरामद

काठमाडौं । राजधानीको ठमेलस्थित एक होटलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोकिनसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ । काठमाडौं सिटी होटलमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा परिचालन भएको जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेको प्रहरीले…

Read More
ललितपुरमा उद्यमशीलता सम्मेलन गर्ने तयारी

ललितपुरमा उद्यमशीलता सम्मेलन गर्ने तयारी

काठमाडौं । नेपालमा उद्यमशील समूहलाई उद्यमशीलता सम्मेलन मा सहयोग पुर्याउने उद्देश्यले बिमस्टार्ट र हाईपर्सले संयुक्त रूपमा उद्यमशीलता सम्बन्धी सम्मेलन आयोजना गर्ने भएका छन् । सम्मेलन आगामी साउन १८ गते ललितपुरस्थित पुल्चोकमा रहेको ‘द इन्ट्रान्स क्याफे’मा आयोजना हुने भएको हो । हालसम्म बीमस्टार्टले विश्वभर दुईसय भन्दा बढी कार्यक्रमहरू आयोजना गरिसकेको छ । जसले ५० हजारभन्दा बढी…

Read More

शेखर–गगन समूहले चार ओटा मन्त्री माग्ने, मन्त्री छान्ने जिम्मेवारी तीन जनालाई

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले अब बन्ने केपी शर्मा ओली नेतृत्वको सरकारमा कम्तीमा चार मन्त्री माग गर्ने भएको छ । विशालनगरस्थित शेखर कोइरालाको सचिवालयमा बसेको बैठकले आफ्नो पार्टीले पाउने कुल मन्त्रीमध्ये आफ्नो समूहले चार मन्त्री पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो । एमालेसँगको समझदारीअनुसार कांग्रेसले १० मन्त्रालय पाउने भएको छ । बैठकमा…

Read More

मन्त्रीहरुको टुंगो लगाउन डा.शेखर समूह छलफलमा

काठमाडौं । कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले नयाँ सरकारमा पठाउने मन्त्रीहरुका विषयमा आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । आइतबार विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा उनले पछिल्लो राजनीतिक अवस्था र समूहबाट सरकारमा सहभागी गराउने मन्त्रीहरूको टुंगो लगाउन छलफफ गरेका हुन् । बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, नेताहरु जीवन…

Read More

कर्मचारी सरुवासम्बन्धी मापदण्ड भदौदेखि कार्यान्वयन गरिने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूले अनिवार्य रूपमा स्थानीय तह र प्रदेशमा जानुपर्ने गरी सरुवासम्बन्धी मापदण्ड तयार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी प्रशासनलाई व्यवस्थित बनाउन सरुवासम्बन्धी नयाँ मापदण्ड तर्जुमा गरेकोे हो । मन्त्रालयले मस्यौदामा ऐन, नियमावली वा मापदण्डको अधिनमा रही सबै सेवा समूहको अन्तर निकाय सरुवा मन्त्रालयले…

Read More

रुम्जाटार आसपासमै ‘पूर्ण बहादुरको सारङ्गी’को ३६ दिन

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो । गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौंमा गरिने निर्माण…

Read More

डा.स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुट्ने धम्की आयो : मुकुल ढकाल « Lokpath

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री र प्रवक्ताबाट हटाइएका डा. मुकुल ढकालले आफूलाई पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमणको धम्की आएको आरोप लगाएका छन् । डा. ढकालले वाग्लेको सचिवालयबाट शनिबार राति आफूलाई फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएको भन्दै आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको बताएका छन् । उनले आइतबार बिहान…

Read More