साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ ।

Read More

मोटरसाइकल दुर्घटनामा कञ्चनपुरमा एक भारतीय र एक नेपाली युवाको ज्यान गयो

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । सदरमुकाम महेन्द्रनगर बजारको सिंचाई कार्यालय नजिक र दोधारा चाँदनीमा गरी छुट्टाछट्टैै दुर्घटनामा परी एक भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको हो । मंगलबार मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका…

Read More

पर्वत जिल्ला अदालतमा ८३ प्रतिशत मुद्दा फर्स्यौट, १ वर्ष कटेका मुद्दासमेत शून्यमा

काठमाडौं । पर्वत जिल्ला अदालतमा गत आर्थिक वर्षमा लगतको ८३ प्रतिशत मुद्दा फर्स्यौट भएको छ । लगतमा रहेको ५२५ थान मुद्दामध्ये ४३८ थान मुद्दा फर्स्यौट भएको हो । पर्वत जिल्ला अदालतका स्रेस्तेदार राजु ढुङ्गानाका अनुसार अदालतले फर्स्यौट गर्ने भनी लिएको लक्ष्यभन्दा बढी नै फर्स्यौट गर्न सकिएको बताए । अदालतले गत आर्थिक वर्षमा कुल ३४५ थान…

Read More
चितवनमा सडक दुर्घटनामा एक वर्षमै ११५ जनाको मृत्यु

चितवनमा सडक दुर्घटनामा एक वर्षमै ११५ को मृत्यु

चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो ।

Read More
हरिशयनी एकादशी तुलसीको बिरुवा सारिँदै

हरिशयनी एकादशी तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा हरिशयनी एकादशी तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना बुधबारदेखि सुरू भएको छ ।

Read More

रामेछाप वडाका सबै सेवा प्रदायक कार्यालयहरु डिजिटल निगरानीमा

रामेछाप । मन्थली नगरपालिका–२ का सबै सेवा प्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन् । सो वडा भित्रका सरकारी कार्यालय तथा विद्यालयका गतिविधि अब वडा कार्यालयको मनिटर रुमबाट निगरानी गर्न सकिने भएको छ । ती सबै कार्यालयमा सीसी क्यामरा जडान गरी एउटै नेटवर्क भित्र ल्याइएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । वडा कार्यालयले सो…

Read More

समयमा काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो । कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको…

Read More

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।  संघीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । महिला समितिमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयामा छलफल गरिने सम्भावित कार्यसूची छ…

Read More

तेस्रो अभ्यास खेलमा नेपाल २ रनले विजयी

काठमाण्डू, श्रीलंकामा हुने एसीसी महिला एसिया कपको तयारीमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा रोमाञ्चक जीत हासिल गरेको छ । नेपालले मंगलबार भएको खेलमा श्रीलंकाको एसएल डेभलवमेन्ट टीमलाई २ रनले पराजित गरेको हो । नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको डेभलवमेन्ट टीम ११० रनमा रोकिन पुग्यो । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा…

Read More