मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले एक वर्षमा मन्त्रिपरिषद् फेरिने बताए

मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले एक वर्षमा मन्त्रिपरिषद् फेरिने बताए

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी एक वर्षमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् फेरिने र त्यसमा महिला, दलित तथा अन्य समुदायबाट समावेशी प्रतिनिधित्व गरिने बताएका छन्। गुप्ताले वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार भएको र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

Read More

आशा र आशंकामा ओलीको सत्तायात्रा

नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले चौँथो पटक प्रधानमन्त्रीको रुपमा सत्ता सञ्चालनको जिम्मेवारी लिएर सत्तायात्रा सुरु गरेका छन् ।

Read More
एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मा वीरगञ्ज महानगरले लिने

एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मा वीरगञ्ज महानगरले लिने

एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मा वीरगञ्ज महानगरले लिने भएको छ । महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ ।

Read More

एक महिनामा देशभर १ सय २४ जनाको मृत्यु

काठमाडौं। अविरल वर्षाका कारण एक महिनाको अवधिमा देशभर बाढीपहिरो लगायतका विपद्मा परि १ सय २४ जनाको मृत्यु भएको छ । जसअनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र…

Read More

सुनिल पौडेलविरुद्ध मुद्दा दायर « Lokpath

काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भई हाल जिल्ला काठमाडौंको शान्तिनगर बस्ने सुनिल  पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्थाविरुद्ध उनले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको पाइएपछि विभागले मुद्दा दायर गरेको…

Read More

अख्तियारले चलायो ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध मुद्दा (सूचीसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । अख्तियारले ८१ स्थानीय तहका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक, वडाध्यक्ष, शव–इन्जिनियरसहितका पदमा कार्यरतलाई अख्तियारले मुद्दा चलाएको हो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Read More

खानेपानीको मुहानमा बाढी पस्यो, २६ सय बढी घरमा आपूर्ति बन्द

काठमाडौं। तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले १४ किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो । असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति…

Read More
रेलमार्गको सर्भे गर्ने टोली चढेको गाडीमा आगजनी

रेलमार्गको सर्भे गर्ने टोली चढेको गाडीमा आगजनी

रेलमार्गको सर्भे गर्ने टोली चढेको सवारी साधनमा चितवनका स्थानीयले आगजनी गरेका छन् ।

भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका टोलीको गाडीमा बुधबार स्थानीयहरूले आगजनी गरेका हुन् ।

Read More
अर्थ बजारमा सप्लाई डिमाण्ड र पूँजीगत खर्च घटेको छ : अर्थमन्त्री पौडेल

अर्थ बजारमा सप्लाई डिमाण्ड र पूँजीगत खर्च घटेको छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन् । बुधबार (आज) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वातामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन् । मन्त्री पौडेलले अर्थ बजारमा सप्लाई डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए ।

Read More