काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह डुबानमा
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह डुबानमा
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह डुबानमा
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ ।
संघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ ।
सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ ।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् । अस्वस्थ भइ पूर्व प्रधानमन्त्री चन्द बुधबार वीर अस्पतालमा भर्नाका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चन्द अस्पताल भर्ना भएको र उपचार भइरहेको जानकारी दिए । पिसावमा संक्रमण देखिएपछि चन्द उपचारका लागि उपचारका लागि अस्पताल पुगेका थिए । सो क्रममा डेंगु…
काठमाडौं। विराटनगरमा प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टिएको हो । बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी न्यूरो…
ओमानमा तेल ट्याङ्कर जहाज समुन्द्रमा पल्टिँदा १६ जना बेपत्ता भएका छन् । ओमान नजिकैको समुन्द्रमा एक तेल ट्याङ्कर जहाज पल्टिँदा चालक दलका सदस्यसहित १६ जना बेपत्ता भएका छन् ।
चितवन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन आयोजना गर्ने भएको छ । देशका विभिन्न क्याम्पसहरूमा वन तथा कृषि विज्ञान विषय लिएर स्नातक र स्नातकोत्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरू बीच यही साउन ४ र ५ गते चितवनको रामपुरमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनको आयोजना गर्न गइरहेको विद्यार्थी परिषद् कृषि विभागले जानकारी दिएको छ । नेपाल…
काठमाडौं। गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा भएको बस दुर्घटनामा बेपत्तामध्ये हालसम्म १८ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार बुधबार साँझसम्म बेपत्तामध्ये १८ यात्रुको शव फेला परेको र त्यसमध्ये ४ जनाको शव सनाखत हुन बाँकी रहेको छ । भेटिएकामध्ये हालसम्म १४ जनाको शव सनाखत भएको छ ।…