अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा

अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा

काठमाडौं । विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।

आज बुधबार दिउँसो अन्दाजी २ बजे चन्द्रागिरि नगरपालिकास्थित केलबकारमा प्राविधिक समस्याका कारण यात्रुहरू बीचमै अड्किएका थिए।
प्रहरीका अनुसार विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्‍याङ हालेर जमिनमा ओरालिएको थियो । ८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको हाे ।


0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *