आयल निगमले बढायो मूल्य : डिजेलमा ५ रुपैयाँ
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ।
हरिवन : सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर २ मा ट्याक्टरले खेत जोत्ने क्रममा चेपिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय चालक सहदेव चौधरी रहेका छन्। अरूको खेत भाडामा जोत्न गएका उनलाई आफैंले चलाएको ज १ त ५७५७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर चेप्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। आइतबार मध्याह्न…
१६ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नागरिकको सम्पत्तिको सीमा निर्धारण गर्नुपर्ने माग गरेका छन् । आर्थिक विधेयक, २०८१ माथि संशोधन प्रस्ताव राख्दै उनले यस्तो माग गरेका हुन् । यसका साथै नेपालमा उत्पादन हुने वस्तुहरूको आयात बन्द गर्ने, नेपालीले विदेशी बैंकमा पैसा राख्न नपाउने, स्रोत नखुलेको सम्पत्ति सरकारले स्वतः राष्ट्रियकरण…
सर्लाहीको हरिपुर नगरपालिका-४ हरैयामा एक महिलाको शव आफ्नै मकैबारीमा फेला परेको छ। उक्त शव स्थानीय ठगा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको भएको खुलेको हो। घरभन्दा करिब ५०० मिटर पूर्व आफ्नै मकैबारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। शव फेला परेकोबारे राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय…
१६ असार, काठमाडौं । रास्वपा भर्खरै स्थापना भएको थियो । पार्टीभित्र प्रणाली बनिसकेको थिएन । महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एउटा नियम ल्याए– बैठक पूर्ण गोप्य हुनुपर्ने । अचेल मोबाइलमा क्यामेरा, रेकर्डरसमेत हुने भएकाले बैठक स्थलमा सभापति र आफूले बाहेक फोन लैजान नपाइने । तिनै ढकालले बुधबारका लागि डाकिएको केन्द्रीय समिति बैठक लाइभ प्रसारण गर्न…
काठमाडौँ । देशका विभिन्न स्थानमा हिजो भएका सवारी दुर्घटनामा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा मात्र ४ जनाको मृत्यु भएको छ। सप्तरीको विष्णुपुर गाउँपालिका-१ खुरुरिया टोलस्थित सडकमा राजविराजबाट पत्थरगडातर्फ जाँदै गरेको स८ प २४१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५७ वर्षीय प्रमेश्वर यादवको शुक्रबार राति मृत्यु भएको छ ।…