नेपाली क्रिकेटर सन्दीप जारी टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज जाने

नेपाली क्रिकेटर सन्दीप जारी टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज जाने

नेपाली क्रिकेटर सन्दीप जारी टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज जाने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीप टी–२० विश्वकपमा सहभागी हुने जानकारी दिएको हो। उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखेर नेपाली क्रिकेटर सन्दीप जारी टि-२० बिश्वकप खेल खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको क्यानले जनाएको छ।

लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर, उनको अमेरिकी भिसा प्राप्त नभएपछि रोकिएका थिए। आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा भने उनको उपस्थिति रहने क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।https://www.nepalpress.com/2024/06/10/475667/


यस्तो छ क्यानको विज्ञप्ति

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *