ऊर्जा र संचार मन्त्रालयको बिहीबार भएको संयुक्त समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले ऊर्जामन्त्री र प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिैंदे भने ‘बक्यौता उठाउन कसैसँग सम्झौता नगर्नुस्डे डिकेटेड र ट्रंक लाइनको बक्यौता नतिनें उद्योगको कानुनअनुसार लाइन काट्नस्, ठूलाबाट सुरु गरेर सबै बक्यौता उठाउनेतर्फ जाऔ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न उद्योगले डेडिकेटेड फिडर र ट्रक लाइनबापत तिर्न बाँकी २१ अब ८७ करोड ८५ लाख महसुल उठाउन नेपाल वि्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। तिर्न अटेर गर्ने उद्योगको लाइन काट्न उनको नि्देशन छ। ६३ उद्योगले यस्तो महसुल तिर्न बाँकी छ। प्रधानमन्त्री प्रचण्डले बिहीबार ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयुक्त समीक्षा बैठक गरेका थिए। जसमा उनले बक्यौता तिन्न अटेर गर्ने उद्योग र ग्राहकको
लाइन काट्न प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिएका हुनू। छलफलमा सहभागी ऊर्जामन्त्री तथा प्राधिकरणका अध्यक्ष शक्ति बस्नेतले पनि प्रधानमन्त्रीबाट बक्यौता महसुल उठाउने र असुल नभए लाइन काट्ने निदेशन आएको बताए। सोहीअनुसार प्रक्रिया अधि बढ़ाइने उनको भनाइ छ।


