मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा, शनिबारदेखि आवेदन खुल्ने

मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा, शनिबारदेखि आवेदन खुल्ने

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा हुने भएको छ।

मंसिर १४ र १५ गतेका हुने परीक्षाको लागि भोली (शनिबार) देखि आवेदन खुल्नेछ। आवेदन एक महिनासम्म दिन सकिनेछ।

विशेष परीक्षा को लागि  अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा खुला हुनेछ।

विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *