जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा ३७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो ।

झापामा ३७२ लागुऔषध कारोबारी पक्राउ, चुनौती कायम

झापा जिल्ला प्रहरी कार्यालयले पछिल्लो दश महिनामा ३७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा २५ महिला समेत छन्। स्वदेशी ३२५ पुरुष र २५ महिला तथा १८ विदेशी पुरुष र ४ विदेशी महिला पक्राउ परेका छन्। भारतको पश्चिम बंगाल र विहारसँगको खुला सीमा (झण्डै १४४ किलोमिटर) का कारण लागुऔषध…

Read More