काठमाडौंको सोह्रखुट्टे–बालाजु सडक भासियो

काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासियो  (तस्बिरहरु)

काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित कुमारीटोलको गेटअगाडि सोह्रखुट्टे–बालाजु सडक खण्डमा  बुधबार बिहान करिब ११ फिट गहिरो खाल्डो परेको हो।  

Read More