प्रधानमन्त्री ओलीको निर्देशन: सरकार असफल हुन नदिने प्रतिबद्धता

प्रधानमन्त्री ओली को निर्देशन: सरकार असफल हुन नदिने प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई असफल हुन नदिने प्रतिबद्धता जनाउँदै सचिवहरूलाई योजना अनुसार काम गर्न निर्देशन दिएका छन्। दुई प्रमुख दलको सहकार्यमा बनेको सरकारलाई सफल बनाउन अठोट गरिएको छ।

Read More