Mummy फिल्मको च्यारिटी शो सम्पन्न, Innerwheel Club of Satdobato का लागि सहयोगार्थ
Mummy फिल्मको च्यारिटी शो विश्वज्योति सिनेप्लेक्समा सम्पन्न! Innerwheel Club of Satdobato का लागि सहयोगार्थ आयोजित कार्यक्रममा कलाकारदेखि समाजसेवीहरूको उपस्थिति।
Mummy फिल्मको च्यारिटी शो विश्वज्योति सिनेप्लेक्समा सम्पन्न! Innerwheel Club of Satdobato का लागि सहयोगार्थ आयोजित कार्यक्रममा कलाकारदेखि समाजसेवीहरूको उपस्थिति।
जुनु बिस्टको शब्द,बिशाल निरौलाको संगीतमा “छामेर छात्तीमा” सार्वजनिक भएको छ ।
‘सिटामोल’का नवअभिनेता समीप निरौलालाई पश्चिमको रुकुम रोल्पा सिमानामा गीतको छायाङ्कनका क्रममा हृदयघात भएको छ। रातारात ८ घण्टाको बाटो एम्बुलेन्समा पोखरास्थित मणिपाल अस्पतालमा पुर्याइएका निरौलाको स्वास्थ्यमा सुधार आए पनि थप उपचारका लागि काठमाडौंस्थित गंगालाल अस्पतालमा रिफर गरिएको छ।