कान्तिपुर मिडिया प्रमुखको गिरफ्तारीमा पत्रकार संघहरुको तीव्र विरोध, प्रेस स्वतन्त्रता हननको आरोप
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीलाई लिएर विभिन्न पत्रकार संघहरुले सरकारको प्रेस स्वतन्त्रता हनन र सत्ताको दुरुपयोगको आरोप लगाउँदै कडा विरोध जनाएका छन्।


