महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

काठमाडौं र भक्तपुरमा लुटपाट, नेपाली सेनाले २१ जना पक्राउ

काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको आरोपमा नेपाली सेनाले २१ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये भाटभटेनी, होटल हायात, बौद्ध र राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न रहेको बताइएको छ।

Read More
तीनकुनेमा हिंसात्मक प्रदर्शन: १११ जना पक्राउ, दुईको मृत्यु

तीनकुनेमा हिंसात्मक प्रदर्शन: १११ जना पक्राउ, दुईको मृत्यु

काठमाडौँको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा १११ जना पक्राउ परेका छन्। तोडफोड, आगजनी, लुटपाटमा संलग्न रहेका प्रदर्शनकारी पक्राउ परेका छन् भने दुई जनाको मृत्यु भएको छ।

Read More
७० वर्षीय वृद्धको पैसा लुटेर भागेका ३ जना सर्लाहीबाट पक्राउ

७० वर्षीय वृद्धको पैसा लुटेर भागेका ३ जना सर्लाहीबाट पक्राउ

७० वर्षीय वृद्धको पैसा लुटेर फरार भएका ३ जनालाई सर्लाहीको बागमती नगरपालिका-१२ बाट पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट २ लाख २८ हजार ५ सय रुपैयाँ बरामद भएको छ, बाँकी रकमको अनुसन्धान जारी छ।

Read More
भारतीय नागरिक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ

भारतीय नागरिक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ

रौतहट प्रहरीले भारतको बिहारस्थित मोतिहारी जिल्ला पूर्वी चम्पारणका २० वर्षीय मोनुकुमार जैसवाललाई लुटपाटमा संलग्न भएको आरोपमा घरेलु कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित पक्राउ गरेको छ। जैसवाललाई हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको छ। मौलापुरमा १७ लाख रुपैयाँ लुटपाटको घटनामा संलग्नता रहेको पुष्टि भएको उनी पहिल्यै पनि आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए।

Read More