तेह्रथुमबाट एक वर्षमा ५३ करोड मूल्यको गोलिया काठ बिक्री

तेह्रथुमबाट रु.५३ करोडको गोलिया काठ निर्यात, रु ७ करोडभन्दा बढी राजस्व

तेह्रथुमबाट आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड मूल्य बराबरको गोलिया काठ निर्यात भएको छ। निर्यातबापत संघीय सरकारलाई रु ७ करोड ३१ लाख ६९ हजार मूल्य अभिवृद्धि कर र रु ७८ लाख ८५ हजार तीन सय प्रदेश सेवा शुल्कबापत राजस्व सङ्कलन भएको छ।

Read More
मेयर बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीको प्रश्न ?

मेयर बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीको प्रश्न ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीले गम्भीर प्रश्न उठाउँदै नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिइन्। उनले महानगरको दरबारमा रजगज गर्दा कार्यपालिकामा छलफल नगरी नीति तथा कार्यक्रम प्रस्तुत भएको बताइन्।

Read More