महानगरपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रममा संशोधन पारित
महानगरपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
३२ जेठमा महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले पेस गरेको नीति कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै पारित भएको हो ।


