डेल्धुराको खाद्य गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव, अनुगमन प्रभावित

डेल्धुराको खाद्य गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव, अनुगमन प्रभावित

डडेल्धुराको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभावका कारण नियमित कार्य प्रभावित भएको छ। दुई जिल्ला समेट्ने कार्यालयमा केवल एक प्राविधिक सहायकले सबै जिम्मेवारी सम्हाल्नुपरेको छ।

Read More
पहिरोमा बझाङ र जाजरकोटमा ७ जनाको मृत्यु

पहिरोमा बझाङ र जाजरकोटमा ७ जनाको मृत्यु

बझाङ र जाजरकोटमा आइतबार राति आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ। बझाङको टुमेडा गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने जाजरकोटमा लालबहादुर परियारको परिवार पहिरोमा परेर ज्यान गुमाएको छ।

Read More