आर्यघाटबाट हड्डी खरिद गरेको आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ
पशुपति आर्यघाटमा जलाउँदै गरिएको शवको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ परेका छन्, प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
पशुपति आर्यघाटमा जलाउँदै गरिएको शवको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ परेका छन्, प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको अन्त्येष्टि पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार सम्पन्न भएको छ।
अभिनेता विपिन कार्कीको आमा सरस्वती कार्कीको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको छ। पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।