प्रधानमन्त्री ओली सँग अष्ट्रेलियाली राजदूत फेलिसिटी जेन भोल्कको बिदाइ भेट सम्पन्न

प्रधानमन्त्री ओली सँग अष्ट्रेलियाली राजदूत फेलिसिटी जेन भोल्कको बिदाइ भेट सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जेन भोल्कले बिदाइ भेट गर्नुभएको छ। राजदूत भोल्कले आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण कामबारे जानकारी गराउँदै सोमबार स्वदेश फर्कने तयारीमा हुनुहुन्छ।

Read More