नेपाली सेनाको कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख

नेपाली सेनाको कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख

नेपाली सेनाको कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको छ ।सैनिक मुख्यालय भद्रकालीमा विहीबार आयोजित वार्षिक पत्रकार सम्मेलनमार्फत सेनाले सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको हो ।

Read More