नवलपुरमा एचपीभी खोप अभियान सफल, ९६.१८ प्रतिशत बालिकाले पाए खोप

नवलपुरमा एचपीभी खोप अभियान सफल, ९६.१८ प्रतिशत बालिकाले पाए खोप

नवलपरासी पूर्व (नवलपुर) मा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ। ९६.१८ प्रतिशत बालिकाहरूलाई खोप दिइएको छ भने जिल्लाभर ३२० खोप केन्द्र सञ्चालन गरिएको थियो।

Read More
राम्चेगाउँमा पहिरोको त्रास: सुरक्षित स्थानको आशामा बासिन्दा

राम्चेगाउँमा पहिरोको त्रास: सुरक्षित स्थानको आशामा बासिन्दा

नवलपरासीको राम्चेगाउँमा पहिरोको उच्च जोखिममा रहेका बासिन्दाले रातदिन त्रासमा बाँच्नुपरेको छ। पहिरोले बस्ती नै लैजाने हो कि भन्ने चिन्ताले सताएका स्थानीयहरू सुरक्षित स्थानमा बस्ती सारिदिने आशामा छन्

Read More
वीरगञ्जमा पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको युरिया मल बरामद

वीरगञ्जमा अवैध युरिया मल ,१० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्जमा पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ। गैरकानुनी रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याइएको मल भण्डारण गरिएको अवस्थामा फेला परेको हो।

Read More

नवलपुरको कावासोतीमा नेपाली अर्थतन्त्रका संरचनात्मक समस्या र निकासवारे विचारोत्तेजक अन्तर्सम्बाद

नवलपुरको कावासोतीमा नेपाली अर्थतन्त्रका संरचनात्मक समस्या र निकासवारे विचारोत्तेजक अन्तर्सम्बाद

Read More