चोखो मायाले घुडा टेक्यो , एक वास्तबिक प्रेम कथा
हेर न सानु , शब्द बिना सारा लेख नै खल्लो लागेको छ , त्यसैले तिम्रो अनुमानि बिना नै सानु शब्दले तिमिलाइ सम्बोधन गर्दै छु। यस्को लागि म हिर्दय देखि नै क्षमा चाहान्छु ।अ ! साचै सामाजिक संजालमा बोल्न छाडेको पनि धेरै दिन भएको रहेछ है । हिजो नि सानु , हाम्रो पुराना कुराकानीहरु हेर्दै थिए तर के भयो एक्कासी अह ! त्यो पहिलो कुराकानी सम पुग्न सकिन । मनमा त एकपटक यस्तो सोच पनि आयो कि बरु सगरमाथाको चुच्चोमा पुग्न सकिएला तर हामी बिच सुरु भएको पहिलो कुराकानी


