स्ववियु सभापतिहरूको माग : ‘त्रिवि सभामा प्रतिनिधि मनोनयन होइन, निर्वाचनबाट चयन गरियोस्’

स्ववियु सभापतिहरूको माग : ‘त्रिवि सभामा प्रतिनिधि मनोनयन होइन, निर्वाचनबाट चयन गरियोस्’

त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरूले त्रिवि सभामा विद्यार्थी प्रतिनिधित्व मनोनयनबाट नभई निर्वाचनमार्फत गर्नुपर्ने माग गरेका छन् ।

Read More
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि शिक्षा मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित समितिले प्रधानमन्त्री ओली समक्ष तीन जनाको नाम सिफारिस गरेको छ।

Read More
 त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गर्न उच्चस्तरीय छानबिन समिति गठन

त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गर्न उच्चस्तरीय छानबिन समिति गठन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता गर्न उच्चस्तरीय छानबिन समिति बनाउने घोषणा गरेकी छन्। उनले विद्यार्थीहरुको नतिजा प्रकाशन लगायतका समस्याहरूमा पनि त्रिविको टिमले काम गरिरहेको बताएकी छन्। मन्त्रालय निर्देशिका तयारीमा जुटेको र बजेटको अनुगमन गर्ने योजना रहेको जानकारी पनि उनले दिइन्।

Read More