रौतहट समाचार, गाँजा बरामद, लागुऔषध नेपाल, रौतहट प्रहरी, ब्रेजा कार, गरुडा प्रहरी, चन्द्रनिगाहपुर, गौर, लागुऔषध कारोबार, अपराध समाचार, रौतहट अपडेट

रौतहटमा ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद

रौतहटको गरुडामा प्रहरीले ब्रेजा कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा निगरानी गरिएको गाडीलाई जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

Read More
लालबन्दीमा ११० केजी गाँजा बरामद, प्रहरीको संयुक्त टोलीद्वारा नियन्त्रण

लालबन्दीमा ११० केजी गाँजा बरामद, प्रहरीको संयुक्त टोलीद्वारा नियन्त्रण

सर्लाहीको लालबन्दीमा प्रहरीले ११० केजी गाँजा बरामद गरेको छ। कालिन्जोर खोलाको काँसघारीमा लुकाइ राखिएको अवस्थामा फेला परेको उक्त गाँजा लागुऔषध नियन्त्रण ब्युरो र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो।

Read More