निद्राको कमी र फूड केविङको समस्या : जति खाए नि भोक लागेको लागेकै गर्नी
निद्राको कमीले ग्रेह्लीन र लेप्टिन हर्मोनमा बाधा पुर्याई फूड केविङ निम्त्याउँछ, जसले उच्च क्यालोरी र मिठाई खाने इच्छा बढाउँछ। पर्याप्त र गुणस्तरीय निद्राका लागि सुत्ने समयतालिका, मेडिटेसन, तातो पानीले नुहाउने र इलेक्ट्रोनिक ग्याजेटको प्रयोग नगर्ने उपाय अपनाउनुपर्छ।


