लागुपदार्थ दुव्र्यसन र कारोबारमा युवा पुस्ताको उच्च संलग्नता
महोत्तरीमा लागुपदार्थ दुव्र्यसन र कारोबारमा धेरैजसो युवा पुस्ताको संलग्नता रहेको पाइएको छ। प्रहरीको भनाइ अनुसार, अधिकांश पक्राउ परेकाहरू २० देखि ३० वर्ष उमेर समूहका छन्।
महोत्तरीमा लागुपदार्थ दुव्र्यसन र कारोबारमा धेरैजसो युवा पुस्ताको संलग्नता रहेको पाइएको छ। प्रहरीको भनाइ अनुसार, अधिकांश पक्राउ परेकाहरू २० देखि ३० वर्ष उमेर समूहका छन्।
साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज सेयर बजार परिसूचक २७ दशमलव ३२ अंकले घटेर २५३६ दशमलव ११ को विन्दूमा पुगेको छ। ४० करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर खरिद बिक्री भएको छ भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ।