उपनिर्वाचन : इलाममा सुहाङको अग्रता कायमै

इलाम २ मा उपनिर्वाचनमा जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २१९ मत प्राप्त गरेका छन् । जारी गणनामा उनी ५ हजार ६६२ मतसहित अग्रस्थानमा छन् ।

Read More