इशनाथ नगरपालिकामा नागपञ्चमीको दिन सार्वजनिक बिदा
रौतहटको इशनाथ नगरपालिकाले नागपञ्चमीको अवसरमा १३ गते मंगलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।