लालबन्दीमा रिभल्वरसहित एक पुरुष पक्राउ : ५० वर्षीय रामलाल मोक्तान

लालबन्दीमा रिभल्वरसहित एक पुरुष : प्रकाउ पर्ने ५० वर्षीय रामलाल मोक्तान

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१५ बोरे डाँडा बस्ने ५० वर्षीय रामलाल मोक्तानलाई प्रहरीले मेड इन युएसए लेखिएको १ थान रिभल्वरसहित गएराति पक्राउ गरेको छ। मोक्तानलाई प्रहरीले घर तलासी गर्दा उक्त रिभल्वर फेला पारेको हो। लालबन्दीमा रिभल्वरसहित एक पुरुष पक्राउ परेका हुन ।

Read More