
दसैंमा नबिकेपछि ब्रोइलर कुखुराको मूल्य घटाउने तयारीमा व्यवसायी
दसैंका लागि लक्षित गरेर पालेका ब्रोइलर कुखुरा नबिकेपछि व्यवसायीले मूल्य घटाउने तयारी गरेका छन् ।खुद्रा बजारमा चार सय रुपैयाँमा बिक्री भइरहेको ब्रोइलर कुखुराको मासुको मूल्य कति घटाउने भन्ने विषयमा छलफल भइरहेको