भोगेन्द्र ठाकुर हत्याः आरोपितलाई पक्रेर मुद्दा चलाउने सहमतिपछि आन्दोलन स्थगित –

जनकपुरधामः हत्यामा संलग्नको आरोपितलाई पक्राउ गरेर मुद्दा चलाउनेलगायत विषयमा सहमति भएपछि भोगेन्द्र ठाकुर मृत्युको विषयमा आन्दोलनरत पीडितहरू आठबुँदे सहमति गर्न राजी भएका छन्। धनुषाको धनुषाधाम नगरपालिका-२ का भोगेन्द्र ठाकुरको हत्या मिटरब्याजी शिवजी राय यादवलगायतले गरेका भन्दै उनका आफन्त र मिटरब्याजपीडितले संघर्ष समिति बनाएर आन्दोलन गरेका थिए। आज यस विषयमा पीडित र स्थानीय प्रशासनबीच आठ बुँदे…

0Shares
Read More
मन्त्री दाहालद्वारा बनेपाको डुबान क्षेत्र अवलोकन

मन्त्री दाहालद्वारा बनेपाको डुबान क्षेत्र अवलोकन

काठमाण्डौः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गर्नुभएको छ । उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकनगरी समस्याबारे स्थानीयसँग जानकारी लिनुभएको हो । मन्त्री दाहाललाई बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक…

0Shares
Read More

कक्षा १२ को नतिजा सोचेजस्तो नआएका विद्यार्थीलाई हरेस नखान सुमना श्रेष्ठकाे आग्रह

काठमाण्डौः पूर्वशिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कक्षा १२ को नतिजा सोचेजस्तो नआएका विद्यार्थीलाई हरेस नखान आग्रह गरेकी छन्। उनले आज (शुक्रबार) सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै धेरै अवसरहरु भएको बताउँदै निरास नबन्न भनेकी हुन् । उनले भनेकी छन् ‘भाइबहिनीहरू आफूले सोचेको जस्तो ठ्याक्कै रिजल्ट आएन भने पनि हरेस नखानुस्,धेरै अवसरहरू अझै छ,रि एक्जाम,रि टोटलिङ गर्न…

0Shares
Read More
काठमाडौँ उपत्यकामा आइतबार सार्बजनिक बिदा

काठमाडौँ उपत्यकामा आइतबार सार्बजनिक बिदा

काठमाडौँः  आइतबार काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । तपाइको प्रतिक्रिया राख्नुहोस् Source link

0Shares
Read More

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

काठमाण्डौः नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ । निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की चार हजार एक किलोलिटर क्षमताका दुईवटा…

0Shares
Read More
सामाजिक सञ्जालमार्फत ठगी गर्ने सिरहाका व्यक्ति पक्राउ

सिराहाबाट पेस्तोलसहित दुईजना भारतीय युवक पक्राउ –

सिराहा : सिराहाबाट प्रहरीले पेस्तोलसहित दुईजना भारतीयलाई पक्राउ गरेको छ। लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिराहाका का प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको बसमा चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको मधुवनी…

0Shares
Read More
चन्द्रनिाहपुरमा स्कार्पियो गाडीसहित अवैध काठ बरामद

चन्द्रनिाहपुरमा स्कार्पियो गाडीसहित अवैध काठ बरामद

काठमाण्डौः रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अबैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ । विशेष सूचनाको आधारमा डिएसपी राजकुमार राईको कमाण्डमा गएको टोलीले बिहीवार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको  स्कोरपियो गाडी माथी शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको…

0Shares
Read More
यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

काठमाण्डौः कक्षा– १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ । सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिका सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४…

0Shares
Read More
रास्वपा महामन्त्री विवाद निर्वाचन आयोगमा

रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ- मुकुल ढकाल

काठमाण्डौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई सम्बोधन गर्दै रवि लामिछाने क्लबबाट पार्टीलाई अलग गराउन अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत ढकालले जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनुपर्ने बताउदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन तीन सुझाव दिएका छन् । उनले राष्ट्रियता, पारदर्शिता र जबाफदेहिता तथा वैकल्पिक शक्तिको…

0Shares
Read More
रुस र पश्चिमी देशबीच कैदी आदान प्रदान

रुस र पश्चिमी देशबीच कैदी आदान प्रदान

काठमाडौँः अमेरिकासहितका पश्चिमी देश र रुसबीच कैदी आदानप्रदान भएको छ । मिडिया रिपोर्टका अनुसार यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकसहित विभिन्न ७ देशबाट २६ कैदी रिहा भएका छन् । अमेरिकासहित पश्चिमी देश र रुसबीच कैदी आदान प्रदानको सहमति टर्कीको मध्यस्थतामा भएको हो । बिभिन्न देशबाट २ नाबालिकसहित १० कैदीलाई रुस पुर्याइएको छ भने…

0Shares
Read More